इटालीयन लिगमा शिर्ष स्थानका युभेन्टस युडिनेजीसँग पराजित

रोम । इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शिर्ष स्थानको युभेन्टस पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ । युडिनेजीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित हुनुपर्‍यो । खेलको ४२ औं मिनेटमा माटियास डे लिग्टले गोल गर्दै युभेन्टसलाई … Continue reading इटालीयन लिगमा शिर्ष स्थानका युभेन्टस युडिनेजीसँग पराजित